कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरू सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नु...
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरू सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभएको छ । कुष्ठरोगका बिरामीलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामूलक कार्यक्रमसहित परिवर्तन ल्याउन सके बिरामीको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । इन्टरनेशनल नेपाल फेलोशिप (आइएनएफ) नेपालको शून्य कुष्ठरोग रणनीतिको आज पोखरामा शुभारम्भ …
COMMENTS