Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नगवामा तीन करोडको लागतमा कृषि बजार निर्माण हुने

वीरगंज, २४ जेठ । मधेस प्रदेश सरकारको तीन करोडको लागतमा वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण हुने भएको छ ।   प्रतिनिधि स...

वीरगंज, २४ जेठ ।
मधेस प्रदेश सरकारको तीन करोडको लागतमा वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण हुने भएको छ ।

 
प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधवार संयुक्तरुपमा थोक कृषि बजार निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा वडाअध्यक्ष परशुराम चौरसिया लगायतको उपस्थिति थियो ।

 
कृषि बजारमा कृषि सेड, कंक्रिट पेभर, शौचालय लगायतका संरचना असार मसान्तभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content