खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू विरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताउनुभएको छ । खोटाङको दिक्तेल बजार...
खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू विरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताउनुभएको छ । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उहाँले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताउनुभयो । “घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको …
COMMENTS