नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अस्पताल बनाउने जग्गामा व्यक्तिले अतिक्रमण गरी बनाइएका घरटहरा हटाएको छ । गाउँपालिकाले वडा नम्...
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अस्पताल बनाउने जग्गामा व्यक्तिले अतिक्रमण गरी बनाइएका घरटहरा हटाएको छ । गाउँपालिकाले वडा नम्बर ५ धनगडवामा १५ शय्याको अस्पताल निर्माण गरिने भएको हुँदा उक्त संरचना हटाइएको गाउँपालिकाले जनाएको छ । कार्यपालिकाको बैठकले अस्पतालका लागि छुटाएको २ बिगाहा १८ कठ्ठा जग्गामा तीन जना स्थानीयले अतिक्रमण गरी घर बनाएका थिए। गाउँपालिकाले व्यक्तिले …
COMMENTS