म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्...
म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोलासम्म २२ किलोमिटर मौरिस हर्गोज पदमार्ग निर्माण भएसँगै आधार शिविरमा पदयात्रामार्फत आउने पर्यटकको सङ्ख्या बढाएको हो । आधार शिविरको समथर फाँटमा निलो तलाउ, तलाउ नजिक रहेका अग्ला हिमाल, सूर्योदयले चम्केका सेताम्मे अन्नपूर्ण, निलगिरी लगायतले …
COMMENTS