स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता

SHARE:

टोकियो, १० असार 
जापानमा  हराउँनु  व्यक्तिहरूको सङ्ख्या क्रमश; बढ्दै गएको पाइएको छ ।  यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ ।

बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।
 
यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

 सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि  बेपत्ता हुनेको सङ्ख्या क्रमशः  बढ्दोक्रममा  छ । यो सङ्ख्या एक दशकमा झण्डै दोब्बर भएको छ।

  तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो।
स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड)  राख्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता
सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता
https://blogger.googleusercontent.com/img/a/AVvXsEjUbfcYx9ON4qd1FfQkcQONY4dXW13TxwGxIQm3W1eBiiRIfRnwOS5X8gW-18Lao5NQ990HaJp-6WO3KFbnPpMylFIwjWIv8T7bGRYaLbldjhe973PIMX1tfPX0cyYpVEbLY-9g_7FJf0HwQsaoqc6qadG1CFWagc1GSTAG-16oLna-M-e7h_FO2uscE1Fp=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjUbfcYx9ON4qd1FfQkcQONY4dXW13TxwGxIQm3W1eBiiRIfRnwOS5X8gW-18Lao5NQ990HaJp-6WO3KFbnPpMylFIwjWIv8T7bGRYaLbldjhe973PIMX1tfPX0cyYpVEbLY-9g_7FJf0HwQsaoqc6qadG1CFWagc1GSTAG-16oLna-M-e7h_FO2uscE1Fp=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/06/blog-post_294.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/06/blog-post_294.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content