पोखरा । खेलकुद र पर्यटनको शहर पोखरामा खेल पर्यटनको प्रबद्र्धन गर्न पहिलो पटक नेपालका ओलम्पियनहरु आज एकै थलोमा भेला हुने भएका छन् । नेपाल ओलम...
पोखरा । खेलकुद र पर्यटनको शहर पोखरामा खेल पर्यटनको प्रबद्र्धन गर्न पहिलो पटक नेपालका ओलम्पियनहरु आज एकै थलोमा भेला हुने भएका छन् । नेपाल ओलम्पियन्स सङ्घको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक नेपालका ओलम्पियनहरुको भेला हुने भएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताउनुभयो । पोखरामा नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन सहित विविध कार्यक्रम …
COMMENTS