बाँके । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्...
बाँके । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण गर्ने, स्थानीय उत्पादनका सामग्रीको ब्रान्डिङ गर्ने तथा साना प्रशोधन उद्योग स्थापना गरेर स्थानीय स्तरमा रोजगारी सृजना लगायतका विषयलाई प्राथमिकता दिइएको …
COMMENTS