Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अघोषित लोडसेडिङ समस्या समस्या समाधान गर्न नगरप्रमुख सिंहको निर्देशन

वीरगंज, २३ जेठ । वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले मंगलवार नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेल...

वीरगंज, २३ जेठ ।
वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले मंगलवार नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेलाई विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देश गरेका छन् ।

 
वीरगंज र आसपासका क्षेत्रमा केही हप्तायतादेखि लगातार रूपमा भइरहेको अघोषित लोडसेडिङ र ट्रिपीड्ढो समस्याले जनजीवनमा पारेको असर नगरप्रमुख सिंहले बताए ।

 
दुर्ई हप्तायता अचाक्ली बढेको गर्मीले जनजीवन नै अस्तव्यस्त भइरहेका बेला विद्युत आपूर्तिमा भइरहेको समस्याले वीरगंज र यस आसपासका वासिन्दा थप पीडित बनेको उनले बताए ।

 
वीरगंज महानगरपालिकामै प्राधिकरणका प्रमुख दुवेलाई बोलाएर मेयर सिंहले छिनछिनमा लाइन कट्ने समस्या तत्काल समाधान गर्न निर्देशन दिए । प्रचण्ड गर्मीले आजित बनेका वीरगंजवासी छिन छिनमा लाइन कट्दा थप पीडामा परेको भन्दै मेयर सिंहले यो समस्या समाधानका लागि प्राधिकरणले तत्कालै काम थाल्नुपर्नेमा जोड दिए ।
केन्द्रका प्रमुख दुवेले समस्या समाधानका लागि वीरगंज क्षेत्रका थप २० स्थानमा नयाँ ट्रान्सर्पmमर राख्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्राधिकरणले तयारी गरिरहेको बताए । उनले नयाँ ट्रान्सर्पmमर जडानका क्रममा सहयोग गरिदिन उनले मेयर सिंहसंग आग्रह पनि गरे ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content