Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

स्वागत सत्कार नगरेको भन्दै बिहे गर्न नमान्ने बेहुलासहित दुईजना पक्राउ

वीरगंज, २७ वैशाख । बेहुला पक्षलाई स्वागत सत्कार नगरेको भन्दै विवाह गर्न नमान्ने बेहुला र उनका पितालाई बारा प्रहरीले पक्राउ गरेको छ । भारत ...

वीरगंज, २७ वैशाख ।
बेहुला पक्षलाई स्वागत सत्कार नगरेको भन्दै विवाह गर्न नमान्ने बेहुला र उनका पितालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत कथवलिया सुगौली बस्ने २३ वर्षीय शशीकुमार चौरसिया र उनका पिता ४६ वर्षीय श्यामकान्त भगतलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

आइतवार राति महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग चौरसियाको बिहे तय भएको थियो । राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरूलाई बेहुली पक्षले स्वागत सत्कार नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न थालेपछि विवाद भएको थियो ।
 
वरमाला हुने स्वयंबरको सजावट राम्रो नभएको र जन्तीहरूको सेवा–सत्कार राम्रो नभएको भन्दै बेहुला हिँड्न खोजेपछि बेहुली र बेहुलाका बाबुबीच विवाद बढेकोथियो ।
 
सोही क्रममा बेहुलाका बुबा श्यामकान्त भगतले बेहुलीका बुबालाई अश्लील शब्दहरू प्रयोग गरी हातपातसमेत गर्न खोजेको र बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि विवाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए ।

पक्राउ परेका बेहुला र उनका बुबाउपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पाण्डेले बताएका छन्

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content