दाङ।लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक आज बस्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेस...
दाङ।लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक आज बस्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेसन आह्वान गर्नु भएको थियो । सोही आधारमा प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक बस्न थालेको हो । बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेसन आह्वान सम्वन्धि पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट …
COMMENTS