दैलेख । दैलेख प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । दैलेखको गुराँस गाउँपालिका २ मा रहेको शान्ति माध्यमिक विद्यालयबाट नक्कली परीक्...
दैलेख । दैलेख प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । दैलेखको गुराँस गाउँपालिका २ मा रहेको शान्ति माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । शान्ति मावि सेरी परीक्षा केन्द्रबाट दुल्लु नगरपालिका १३ की सङ्गीता शाहीको परीक्षा दुल्लु नगरपालिका १३ कै कल्पना वलीले दिई रहेका वेला चेकजाँच गर्दा नक्कली परीक्षार्थी रहेको पाइएपछि पक्राउ गरिएको …
COMMENTS