ताप्लेजुङ । ताप्लेजुङको सुन्तलेमा गए राति ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका...
ताप्लेजुङ । ताप्लेजुङको सुन्तलेमा गए राति ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सिमाना नजिक सुन्तले भन्ने स्थानमा २त७८७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी ट्याक्टरका सहचालक फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम सिँवा बस्ने सन्दीप तामाङको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । चालक कुशल लिम्बू …
COMMENTS