Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

चार्टर अकाउन्टेन्ट रावल सिमराबाट पक्राउ

बारा, २२ वैशाख । चितवनका पोल्ट्री फर्म व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा प्रहरीले उनका चार्टर अकाउन्टेन्टलाई सिमराबाट पक्राउ गरेको छ ...

बारा, २२ वैशाख ।
चितवनका पोल्ट्री फर्म व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा प्रहरीले उनका चार्टर अकाउन्टेन्टलाई सिमराबाट पक्राउ गरेको छ ।

कंडेलको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार्टर अकाउन्टेन्ट जीवन रावललाई विहिवार राती सिमराबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमराको सहयोगमा चितवनबाट आएको प्रहरी टोलीले रावललाई नियन्त्रणमा लिएको हो ।

रावललाई राती नै चितवन लगिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । व्यवसायी कंडेलले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा रावलको नाम समेत उल्लेख गरेका छन् । बझाङ घर भएका रावल १० वर्षदेखि कंडेलको कम्पनीमा कार्यरत थिए ।

आफ्नो लगानीमा संचालित अनमोल फिड्सको शेयर खरिद गर्ने व्यवसायी प्रदीप रूङ्टासहित अकाउन्टेन्ट रावलका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कंडेलले सुसाइड नोट लेखेका थिए ।

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content