रुपन्देही । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज बुटवलमा इलाका प्रह...
रुपन्देही । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज बुटवलमा इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने र सोही अनुसार आफूले काम गरिरहेको बत्ताउनुभयो । जनताको जीउधनको रक्षा र मानव अधिकारको संरक्षण गदै सर्वसाधारण नागरिकहरूको जनजीवनलाई सरल …
COMMENTS