सल्यान । पछिल्लो समय विश्वभर सूचना र प्रविधिको व्यापक विकास भइरहेको छ । नेपालले पनि त्यसलाई पछ्याइरहेको छ । सूचना र प्रविधिको प्रयोगसँगै साइ...
सल्यान । पछिल्लो समय विश्वभर सूचना र प्रविधिको व्यापक विकास भइरहेको छ । नेपालले पनि त्यसलाई पछ्याइरहेको छ । सूचना र प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि अत्याधिक वृद्धि हुँदै आइरहेको छ । जसले गर्दा समाजमा व्यक्तिगत एवं आर्थिक रुपमा क्षति पुग्दै आइरहेको छ । प्रविधिको आधुनिक विकासले मानिसलाई विभिन्न अपराध गर्न धेरै सजिलो बनाएको …
COMMENTS