काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनु भएको छ । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँड...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनु भएको छ । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज १६ औँ गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको स्पष्ट पार्नुभयो । सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका …
COMMENTS