स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

SHARE:

सम्पादकीय ।
प्रहरीको ज्यादती कहिले सम्म ।
प्रहरी मेरो साथी हो भने नारा लिएर अघि बढेका नेपाल प्रहरीको काममा देखिएको छैन ।बाराको सुवर्ण गाउँपालिकामा भएको बिधार्थी उपर कानुनमा हुँदै नभएको  अधिकार प्रयोग गरेर पञ्चायती कालको प्रहरीको झझल्को दिएका छन् ।सडकमा गाडी समेत चल्न नदिई प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको निर्देशन भएकाले शान्तिपूर्ण रुपमा बाराको सदरमुकाम कलैयामा जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाउन जान्न लाग्दा सई परिक्षण यादवले तेलकुवाँ चौकबाट कुनै हाल्त बिधार्थीको गाडी जान्न नदिएपछि बिधार्थीहरुले पैदल हुलाकी राजमार्ग सम्म पुगि अान्दोलन गरेका थिए ।कानुन कहि बन्देज लगाउने नियम नै छैन ,झन्  सहज वातावरण बनाएर ज्ञापनपत्र बुझाउन दिने ,शान्तिपूर्ण प्रदर्शन गर्न दिने ,त्यसमा पनि बिधार्थी अान्दोलन माथि काठमाडौंमा प्रहरी पछाडि हुने बाराको सुवर्ण गाउँपालिका अगाडि हुनेले प्रहरी पनि नियम कानुनको भित्र नभई दवाबमा चल्ने गरेका छन् ।जनताले ल्याएको गणतन्त्रमा र राजतन्त्रमा के फरक हो भन्ने अहिले प्रहरीले बुझन सकेको छैन राज्यको साधन स्रोतबाट चलेका प्रहरीको व्यहारले अहिले बारामा टिकाटिप्पणी सुरु भएको छ ।सत्ता पक्षकै प्रहरीले काम गर्न थालेका छन् ।गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि बाराको सुवर्ण गाउँपालिका घटेको घटनाबारे जानकारी लिन सकेका छैन।साँसदले बारा-२ मा गोली चल्दा ,हवाई फायर हुँदा ,अश्रुग्याँस प्रहार हुँदा समेत संसदमा बोल्न सकेका छैन ।कानुन विपरीत गएर प्रहरीले गर्दा कसैले बोल्न सकेका छैन ।प्रहरीमा पनि विभेद किन भएको हो ।अरु कुराका लागि प्रहरी नायब उपरीक्षक अर्थात डिएसपीले बोल्ने तर अान्दोलन तथा कुनै घटना प्रहरी जवान नै मिडिया बोल्न तमतयार हुने गरेकाले प्रहरीको द्वैष मानसिकताको अन्त्य हुनु जरुरी रहेको छ ।यसतर्फ स्वयम् नेपाल सरकारको ध्यानाकर्षण होस् ।प्रहरीले अाफ्ना दायरा भित्र बस्न सकुन् ।राज्यको सुरक्षामा बसेको प्रहरी कसैका पेवा बन्न नपुगोस्।
जय गढीमाई ,जय राष्ट्र ,जय जनता । 


  


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjD3DTibe4-RIDZyZtZYJW52yzg2ftvNQLGzu4H7GS1RL5VqB7lLjVoWTkX5vvK3PMtTk9_ytCBTngJcv00mNt8ntZmtNFUXrm7G4JZwp05R8rKNRfTt2P3lae-CSCDvYQxPDGS8XgwCt2z/s1600/IMG_ORG_1685515782630.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjD3DTibe4-RIDZyZtZYJW52yzg2ftvNQLGzu4H7GS1RL5VqB7lLjVoWTkX5vvK3PMtTk9_ytCBTngJcv00mNt8ntZmtNFUXrm7G4JZwp05R8rKNRfTt2P3lae-CSCDvYQxPDGS8XgwCt2z/s72-c/IMG_ORG_1685515782630.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/05/blog-post_585.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/05/blog-post_585.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content