काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक २०७९ सम्बन्धमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठ...
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक २०७९ सम्बन्धमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालयलाई हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूभन्दा फरक र पृथक् ढङ्गबाट सञ्चालन गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो । विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप भइरहेको भन्ने गुनासो आइरहेका बेला नेपाल विश्वविद्यालयलाई सार्वजनिक …
COMMENTS