महोत्तरी। लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्र...
महोत्तरी। लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन् । पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन् । त्यसैगरी फर्सी, लौका, घिरौँला, झिगिँनी, काँक्रा …
COMMENTS