विराटनगर । रोजगारीका लागि विदेश जाने क्रम बढी रहेको बेला स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ मोरङका ९ जना युवाहरूले १० करोड...
विराटनगर । रोजगारीका लागि विदेश जाने क्रम बढी रहेको बेला स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ मोरङका ९ जना युवाहरूले १० करोडको लगानीमा कृषि फर्म सञ्चालनमा ल्याएका छन् । मोरङको रंगेली नगरपालिका–१ स्थित ववियाविर्तामा जय श्रीराम एग्रो कृषि फर्म सञ्चालन गर्दै सामूहिक रुपमा युवाहरूले धान, तरकारी तथा केरा खेतीका साथै माछापालन तथा पशुपालन …
COMMENTS