काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शनिबार) बस्दैछ। शुक्रबार सरेको बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो। एम...
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शनिबार) बस्दैछ। शुक्रबार सरेको बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको जानकारी दिनुभएकाे थियाे। एमालेले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ। …
COMMENTS