काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ । गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथ...
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ । गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो । आज पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु …
COMMENTS