जर्मनी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको आफ्नो देशको लडाइँमा जर्मनीलाई ‘सच्चा मित्र’ को संज्ञा दिनुभएको छ । राष्ट्रप...
जर्मनी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको आफ्नो देशको लडाइँमा जर्मनीलाई ‘सच्चा मित्र’ को संज्ञा दिनुभएको छ । राष्ट्रपति जेलेन्स्कीको भ्रमणका क्रममा बर्लिनले कीएभका लागि २.७ अर्ब युरो (तीन अर्ब अमेरिकी डलर) बराबरको नयाँ सैन्य प्याकेज सार्वजनिक गरेको छ, जुन युक्रेनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक हप्तामा जर्मन चान्सलर ओलाफ …
COMMENTS