काठमाडौं।नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नहुने बताएको छ । संघीय संरचना मुलुकले धान्न नसक्ने भन्दै केहि सदस्यहरुले त्यसको विकल्पका ...
काठमाडौं।नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नहुने बताएको छ । संघीय संरचना मुलुकले धान्न नसक्ने भन्दै केहि सदस्यहरुले त्यसको विकल्पका बारेमा छलफल गर्न प्रस्ताव गरेका थिए । तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयतामाथि पुनर्विचार हुन नसक्ने स्पष्ट पार्नुभयो । बैठकले शरणार्थी प्रकरण सहित भ्रष्टाचारका सवै काण्डहरुको निष्पक्षतापूर्वक छानविन …
COMMENTS