तुलसीपुर। दाङका सबै पालिकाले स्वास्थ्य नीति बनाएका छन्, तर कार्यान्वयनमा भने आएका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले पहिलोपटक जनप्रतितिनिध...
तुलसीपुर। दाङका सबै पालिकाले स्वास्थ्य नीति बनाएका छन्, तर कार्यान्वयनमा भने आएका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले पहिलोपटक जनप्रतितिनिधि आएको बेला नै सो नीति बनाएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले स्थानीय तहले ल्याएका स्वास्थ्य नीति प्रभावकारी कार्यान्वयनमा आउन सकेनन् । “सङ्घीय …
COMMENTS