लुम्बिनी।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ...
लुम्बिनी।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत अवलोकनमा नेपालका लागि चिनियाँ राजदूतमा छेन सोङ पनि सहभागी रहनुभएको थियो । सुरुङमार्ग निर्माणस्थलको अवलोकनपश्चात भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले सुरुङ मार्गको निर्माणका लागि ठेक्का भइसकेको र छिट्टै …
COMMENTS