पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखरा बिच हाम्रो स्वास्थ...
पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखरा बिच हाम्रो स्वास्थ्य सरोकार कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोद विन्दु शर्मा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले …
COMMENTS