काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताले परिवर्तनको अनुभूत गर्ने गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको म...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताले परिवर्तनको अनुभूत गर्ने गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तन र उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले …
COMMENTS