काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई पराजित गरेको छ ।गए राति मोहालीमा भएको खेलमा लखनउ ५...
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई पराजित गरेको छ ।गए राति मोहालीमा भएको खेलमा लखनउ ५६ रनले विजयी भयो । जितसँगै लखनउ अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लखनउले दिएको २५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनाउन सक्यो । पञ्जाबका अथर्व …
COMMENTS