काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित काठमाडौं विश्व विद्यालय (केयु) ले जिल्लाका विकटदेखि सुगमसम्मका विद्यार्थीहरूलाई विश्व ...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित काठमाडौं विश्व विद्यालय (केयु) ले जिल्लाका विकटदेखि सुगमसम्मका विद्यार्थीहरूलाई विश्व विद्यालयको विज्ञान ल्याबहरूको प्रत्यक्ष अबलोकन गराउन सुरु गरेको छ । विश्वविद्यालयले काभ्रेका १३ वटा स्थानीय तह अन्तर्गतका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै विज्ञान तथा ईन्जिनियरिंगका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको …
COMMENTS