भद्रपुर, झापा । आँधी हुरीसहित आएको वर्षातका कारण झापाको बिर्तामोडस्थित पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ ।शुक्रबार साँझ आएको आँध...
भद्रपुर, झापा । आँधी हुरीसहित आएको वर्षातका कारण झापाको बिर्तामोडस्थित पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ ।शुक्रबार साँझ आएको आँधी र हुरीसहितको वर्षातले बिर्तामोड–२ मा रहेको सो उद्योगमा दश करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।हावाहुरीले जस्ताको छाना उडाएपछि उद्योगभित्रका एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, …
COMMENTS