काठमाडौँ । “राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार” रेडियो नेपालले संसारमा आएको नवीनतम प्रविधिहरूको उपयोग गर्दै आफ्नो प्रसारण सेवा करिब ९२ प्रति...
काठमाडौँ । “राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार” रेडियो नेपालले संसारमा आएको नवीनतम प्रविधिहरूको उपयोग गर्दै आफ्नो प्रसारण सेवा करिब ९२ प्रतिशत जनसङ्ख्यामा पुर्याएको छ । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले प्रस्तुत गर्नुभएको प्रतिवेदन वार्षिक गतिविधि २०७९ मा २०७९ वैशाखदेखि २०७९ चैत्र १५ गतेसम्म रेडियो नेपालले सम्पन्न गरेका मुख्य मुख्य उपलब्धिहरूको …
COMMENTS