मुगु। छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पन...
मुगु। छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा पनि उस्तै छ । “मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला”, उहाँले भन्नुभयो, “बत्ती नहुँदा गाउँ समसाँझै सुनसान हुन्छ, अहिले त …
COMMENTS