भैरहवा I वैशाखको पहिलो सातामै भैरहवा र यस आसपासका ठाउँहरुको तापमान ४३ डिग्री पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । मंगलबार नेपालमै सबैभन्द...
भैरहवा I वैशाखको पहिलो सातामै भैरहवा र यस आसपासका ठाउँहरुको तापमान ४३ डिग्री पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । मंगलबार नेपालमै सबैभन्दा बढी तापमान भैरहवामा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले बैशाख पहिलो साता तराईमा तातो हावा (लु) चल्ने भएको कारण यसको दुष्प्रभावबाट बच्न विशेष सर्तकता अपनाउन अपिल जारी गरेको छ । रासस …
COMMENTS