काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८ सदस्यीय प्रतिनिधि मण्डलसिहत रुस प्रस्थान गर्नुभएको छ । बुधबार बिहान अध्यक्ष तिमिल्स...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८ सदस्यीय प्रतिनिधि मण्डलसिहत रुस प्रस्थान गर्नुभएको छ । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल, पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो । रुस प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका सांसदबीच …
COMMENTS