काठमाडौँ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले चीनका विदेशमन्त्री छिन क्याङसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । नेपाल–चीन द्विपक्षीय क...
काठमाडौँ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले चीनका विदेशमन्त्री छिन क्याङसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठकमा सहभागी हुन उहाँ चीन पुग्नुभएको हो । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपाल–चीनबीचको आपसी सहकार्यलाई सबल बनाउने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, विकास …
COMMENTS