काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार सकेर हिजो राति स्वदेश फर्कनु भएको छ । उपचारका लागि वैशाख ६ गते भारत जानुभएका पौडेल दिल्लीस...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार सकेर हिजो राति स्वदेश फर्कनु भएको छ । उपचारका लागि वैशाख ६ गते भारत जानुभएका पौडेल दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किनु भएको हो । राष्ट्रपति पौडेल हिजो राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको हो । यसअघि हिजो दिउँसो सार्वजनिक विज्ञप्तिमा …
COMMENTS