बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादी सहितका राजनीतिक दलको सम...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादी सहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा आज अपराह्न १ः०० बजे पद तथा गोपनीयताका शपथ हुनेछ । नेपालको संविधानको धारा १६८ को उपधारा …
COMMENTS