Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा बेग वितरण कार्यक्रम सम्पन्न

अजय यादव वियोगी                          कलैया ,बारा ।                                              बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१...
अजय यादव वियोगी                         
कलैया ,बारा ।                                          


  


बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट अाएको ज्यामेट्रिक बकस र बेग वितरण कार्यक्रम सम्पन्न भएको छ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिका वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु प्रसाद मण्डल रहनु भएको थियो।अतिथिहरुमा विधालयका  पुर्व प्रधानाध्यापक रामअशिष प्रसाद केशरी ,शिक्षाप्रेमी  राजेश्वर प्रसाद चौरसिया, जनता समाजवादीका युवा नेता उमेश प्रसाद केशरी ,समाजसेवी पन्नालाल प्रसाद केशरी ,अभिभावक बाबुजान राय लगायत रहनु भएको थियो ।यस्तै विधालयका सबै शिक्षक ,शिक्षिका तथा कर्मचारीको विशेष उपस्थिति रहेको थियो।कक्षा -९ मा अध्ययनरत बिधार्थीहरुलाई सो बेग र ज्यामेट्रिक बकस वितरण गरिएको हो ।कार्यक्रमको सञ्चालन विधालयका शिक्षक प्रदिप प्रसाद गुप्ता गर्नुभएको थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content