काठमाडौं।सत्ता साझेदार दलहरुबीच संघ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्न छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत...
काठमाडौं।सत्ता साझेदार दलहरुबीच संघ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्न छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आवद्ध प्रमुख दलका शीर्ष नेताको बैठकमा प्याकेजमै सरकारको नेतृत्व र पुनर्गठनको विषय टुंग्याउने छलफल भएको हो । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले प्रदेश सरकारको नेतृत्व र संघीय मन्त्रिपरिषद् विस्तार प्याकेजमै गर्ने विषयमा छलफल …
COMMENTS