पाल्पा । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान करिब ७ बजेको समयमा पाल्पा जिल्ला माथागढ...
पाल्पा । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान करिब ७ बजेको समयमा पाल्पा जिल्ला माथागढी गाउँपालिका ६ चिलेपानीमा गोठादीबाट रहबासतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही तिलोत्तमा ११ गणेशनगर बस्ने बर्ष ४० का बिष्णु गुरुङको घटना …
COMMENTS