काठमाडौं । सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनु...
काठमाडौं । सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । आजकाे बैठकमा सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाउने प्रयासमा दलहरू छन् । यसअघि मङ्गलवार साँझ बसेको बैठकमा दलहरूलाई न्यूनतम साझा कार्यक्रम आन्तरिक अध्ययन र सुझावका लागि …
COMMENTS