चितवन । प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक महोत्सव आजदेखि शुरु हुंँदैछ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा...
चितवन । प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक महोत्सव आजदेखि शुरु हुंँदैछ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन सोही क्षेत्रका सांसद डाक्टर शशाङ्क कोइरालाले गर्नुहुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा फागुन २१ देखि चैत १ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले …
COMMENTS