मोरङ । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगद सहित पुरस्कृत गरिएको छ ।मैथिल सञ्चारकर्मी संघ नेपाल ...
मोरङ । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगद सहित पुरस्कृत गरिएको छ ।मैथिल सञ्चारकर्मी संघ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा पुरस्कृत गरिएको हो । यसरी पुरस्कृत हुनेहरुमा इन्द्र मिथिला गौरव सम्मानबाट धिरेन्द्र प्रेमहर्षीलाई नगद रु २१ हजार १११ , उज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल …
COMMENTS