काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिनु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवार...
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिनु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक हुनुभएको थियो । क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहनुभएका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख हुनुहुन्थ्यो । प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्ण तोकिनुभएको छ । महाप्रबन्धक …
COMMENTS