काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत वडा नम्बर २ कुशादेवीस्थित तोरिखोरिया नयाँ गाउँमा रातो पहरा रक क्लाइम्बि...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत वडा नम्बर २ कुशादेवीस्थित तोरिखोरिया नयाँ गाउँमा रातो पहरा रक क्लाइम्बिङ वाल शुभारम्भ भएको छ । ब्यवसायीक रुपमा सुरु गरिएको रकक्लाईमिङ्ग साहसिक खेलको शुभारम्भ पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले गर्नु भएको हो । पनौतीको कुशादेवीमा एकै पटकमा आठ जना क्लाईमर चढ्न सकिने गरी रातो पहरामा साहसिक खेल …
COMMENTS