प्रतिनिधी तस्वीर परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । आज बिहान करिब साढे छ बजेको समय...
प्रतिनिधी तस्वीर परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन -४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा बाघले एक्कासि आक्रमण गरेको हो । बाघको आक्रमणमा परि सोही स्थान बस्ने ४५ वर्षीय गजेन्द्र कोईरी र वडा नं. ६ लंगडिपाकड बस्ने १८ वर्षीय …
COMMENTS