कैलाली । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको कार...
कैलाली । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हाे । एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयाे …
COMMENTS