काठमाडौं।भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएसँगै इन्डियन आ...
काठमाडौं।भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागु गरेको नयाँ मूल्यसूची पठाएको हो । नयाँ सूची अनुसार पेट्रोल प्रति लिटर ८६ पैसा र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ । तर …
COMMENTS